बाघको घर
2021-01-20 17:23:02cri
Share with:

बाघको घर_fororder_1119306407_14697921374421n

बाघको घर_fororder_be5d2e9d-e7f4-4e28-8a62-86297382004c

बाघ पार्क चीनको है ल्यु च्याङ प्रान्तको हाई लिन शहरमा अवस्थित छ। यहाँ चार सयभन्दा धेरै बाघहरु छन्। यो विश्वको सबैभन्दा ठूलो बाघ घर हो।