भाइरसको स्रोतको खोजिमा चीनको सदिच्छापूर्ण तथा खुला धारणा
2021-01-21 09:29:01cri
Share with:

भाइरसको स्रोतको खोजिमा चीनको सदिच्छापूर्ण तथा खुला धारणा_fororder_u=2820053412,2496837305&fm=26&gp=0

 

जनवरी १४ तारिख विश्व स्वास्थ्य संगठनको नयाँ कोरोना भाइरस स्रोत खोजि सम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञ टोलिले वुहानमा पुगेको छ। यस टोलिले चिनियाँ विशेषज्ञहरुसँग नयाँ कोरोना भाइरस स्रोतको खोजि सम्बन्धी काम गराएको लक्ष्य रहेको छ। विश्व स्वास्थ्य संगठनका विशेषज्ञले पुनपुष्टि गरेअनुसार यस टोलिको चीनको यस भ्रमणको लक्ष्य भाइरसको स्रोतको अनुसन्धान हो भने यससँग राजनीतिक सम्बन्ध रहेको छैन।

नयाँ कोरोना भाइरस महामारी गराएदेखि यता चीनले सधैं नै सक्रिय तथा खुला धारणाले विश्व स्वास्थ्य संगठनसँग नयाँ कोरोना भाइरसको स्रोत खोजि सम्बन्धी सहयोग कायम राख्दै आएको छ। तापनि अमेरिका लगायत केही पश्चिमी मुलुकका राजनीतिज्ञहरुले राजनीतिक उद्देश्य लिँदै चीनको वुहानलाई नयाँ कोरोना भाइरसको स्रोतको रुपमा लिएको निन्दा गरेको छ। जसले भाइरसको स्रोतको खोजि जस्तै सम्पूर्ण बैज्ञानिक समस्यालाई जटिल बनाएको छ।

इतिहासमा सबैभन्दा प्रारम्भिक संक्रमित केसको रिपोर्ट गरिएको स्थल सामान्य रुपमा भाइरसको स्रोत स्थल होइन। 《एन्टिमाइक्रोबियल एजेन्ट》नामक मेडिसिन पत्रिकाले एक लेख सार्वजनिक गरेअनुसार नयाँ कोरोना भाइरस सन्२०१९को डिसेम्बरको अन्तदेखि फ्रान्समा फैलियो। भाइरसको स्रोतको खोजि एक गम्भीर बैज्ञानिक समस्या हो भने बिज्ञानबमोजिम वैज्ञानिक र चिकित्सा विशेषज्ञहरुको अनुसन्धान परिणाममा हुनुपर्छ। महामारी भएदेखि यता चीनले विदेशी बैज्ञानिक क्षेत्रसँग अभूतपूर्व गतिले भाइरसको स्रोतको खोजि सम्बन्धी काम गर्दै  केही परिणाम र सहमति प्राप्त गरेको छ। जसले महामारीको रोकथाम तथा नियन्त्रणका लागि बैज्ञानिक आधार सिर्जना गर्दछ।