उखुको पातबाट आम्दानी
2021-01-22 10:03:58CRI
Share with:

उखुको पातबाट आम्दानी_fororder_hima20210121-1

हिजोआज चीनको क्वाङसी प्रान्तमा रहेको चिनी बनाइने उखु उत्पादन क्षेत्रमा उखुको खेती गर्नुका साथसाथै खेतमा छोडिएका उखुका पातहरूको संकलन गर्न स्थानीय किसानहरू व्यस्त छन्। केही वर्षयता उखुको मिलिजुली प्रयोग गर्न स्थानीय सरकारले बहु उद्यमको समर्थन गरिरहेको छ। यसै क्रममा उखुका पातहरूबाट मल, दाना, इन्धनको रूपमा परिणत गरिन्छ र खेरजाने चिजबिजबाट आय आर्जनको श्रोत बनाइन्छ। जसबाट स्थानीयहरूलाई आर्थिक लाभ गरिरहेका छन्।