पैचिङ-हार्बिन द्रुत गतिको रेल सञ्चालन
2021-01-22 14:23:32cri
Share with:

पैचिङ-हार्बिन द्रुत गतिको रेल सञ्चालन_fororder_2021012201

जनवरी २२ तारिखबाट पैचिङ-हार्बिन नयाँ द्रुत गतिको रेल सञ्चालनमा आएको छ। योसँगै पैचिङदेखि हार्बिनसम्मको द्रुत गतिको रेलयात्रा हालको ६ घण्टाबाट अब अझै छोटो भएर ४ घण्टा ५२ मिनेट पुगेको छ। यो द्रुत गतिको रेलमार्गको कुल लम्बाइ ११९८ किलोमिटर छ र यस रेलको गति प्रति घण्टा ३५० किलोमिटर रहेको छ।