वित्तीय क्षेत्रको पर्यवेक्षण र आन्तरिक प्रशासनलाई सबल पार्नुपर्छ: सी चिनफिङ
2021-01-23 16:45:40cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले वित्तीय व्यवस्थापन विभाग, पर्यवेक्षण एकाइ र क्षेत्रीय पार्टी समिति तथा सरकारलाई जिम्मेवार बनाएर वित्तीय भ्रष्टाचार तथा वित्तीय जोखिमलाई समन्वय गरी वित्तीय क्षेत्रको पर्यवेक्षण तथा आन्तरिक व्यवस्थापनलाई सबल पार्नुपर्ने दोहोर्याउनुभयो। भ्रष्टाचार विरोधी कदम र सुधारका कदमलाई संयुक्त रूपमा व्यवस्थापन तथा व्यवहारिक कार्यान्वयनको मुख्य पर्यवेक्षण प्रणाली पनि सुधार गर्नुपर्नेमा सीले जोड दिनुभयो।