पार्टी र देशको पर्यवेक्षण प्रणालीमा अरू सुधार गर्नुपर्छ: सी चिनफिङ
2021-01-23 16:46:39cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको निरीक्षण तथा पर्यवेक्षण एकाइको सन् २०२१ को वार्षिक सम्पूर्ण बैठक २२ तारिख पैचिङमा आयोजना भएको छ। सो अवसरमा सी चिनफिङले पार्टी र देशको पर्यवेक्षण प्रणालीको सुधार गरी पार्टीभित्रको पर्यवेक्षणको नेतृत्वमा शक्ति पर्येवक्षण नियम र अनुशासन प्रवर्तन प्रणालीको अरू सुधार गर्नुपर्ने दोहोर्याउनुभयो। आधारभूत तहको शासनमा पर्यवेक्षणको भूमिकाको सम्पूर्ण रूपमा निर्वाह गरी पर्यवेक्षणमा संलग्न सर्वसाधारणलाई दिनुपर्ने कुरामा सीले जोड दिनुभयो।

सीले अनुशासन निरीक्षण तथा पर्यवेक्षण एकाइले सबभन्दा कडा पर्यवेक्षण लिनुपर्ने उल्लेख गर्नुभयो।