स्मार्ट ताजा साग सुपर मार्केट सञ्चालनमा
2021-01-25 15:56:56cri
Share with:

स्मार्ट ताजा साग सुपर मार्केट सञ्चालनमा_fororder_菜篮子1

चीनको हपै प्रान्तको पाउ तिङ शहरको पाइ कौ प्रिफेक्चरमा स्मार्ट ताजा साग सुपर मार्केट जनवरी २४ तारिखदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ।

स्मार्ट ताजा साग सुपर मार्केट सञ्चालनमा_fororder_菜篮子2

स्मार्ट ताजा साग सुपर मार्केटले इन्टरनेट तथा प्रत्यक्ष गरी दुवै तरिकामार्फत ग्राहकलाई सेवा उपलब्ध दिने छ।