आकाशमा दौडने बाटो
2021-01-26 17:36:56cri
Share with:

आकाशमा दौडने बाटो_fororder_3

आकाशमा दौडने बाटो_fororder_4

चीनको आनह्वी प्रान्तस्थित हफै शहरको एउटा ठूलो शपिङमलमा फेसन आकाशमा दौडने बाटो र खेलभवन स्थापना भएको छ। स्थानीयहरुले त्यहाँ सपिङ मात्र नभई दौडने र खेल्ने गरेर मनोरन्जन लिने गर्दछन्। स्थानीयहरुले यस स्थानलाई निकै मन पराएका छन्।