मकाउका मुख्य प्रशासकको कार्य प्रतिवेदनको सुनुवाइमा राष्ट्राध्यक्ष सी
2021-01-27 20:41:26CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी २७ तारिख दिउँसो पैचिङमा भिडियो कन्फ्रेसमार्फत् मकाउ विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासक ह यिछङको कार्य प्रतिवेदन २०२० सुन्नुभएको छ।

राष्ट्राध्यक्ष सीले केन्द्रीय सरकारले मकाउ देश बन्धुहरूको हित-कल्याण तथा मकाउको विकासमा घनिष्ट ध्यान पुर्‍याउँदै समर्थन दिँदै जाने पुष्टि गर्नुभएको छ।

सो अवधिमा मुख्य प्रशासक हले मकाउका विभिन्न क्षेत्रका व्यक्तिहरूसँगै देशको चौधौँ पञ्च वर्षीय योजना तथा नयाँ विकास संरचना जोडेर मकाउको एक देश दुई व्यवस्थाको नयाँ परिस्थिति सिर्जना गर्ने कुरा व्यक्त गर्नुभएको छ।