सुन्तला पाक्यो
2021-01-27 10:46:20cri
Share with:

सुन्तला पाक्यो_fororder_橘子2

चीनको क्वाङ सी फाङ छङ काङ शहर मातहतको शाङ स जिल्लाका लागि सुन्तला रोपाइँ नै गरिबी निवारणको मुख्य व्यवसाय रहेको छ। 

सुन्तला पाक्यो_fororder_橘子4

हाल शाङ स जिल्लामा निकै राम्रो तथा प्रशस्त सुन्तला फलेको छ। यहाँ सुन्तलाको कुल उत्पादन मात्रा २५ लाख केजी पुग्ने अनुमान छ।

सुन्तला पाक्यो_fororder_橘子3