सी चिनफिङद्वारा सीपीसी पोलिटव्यूरोको बैठकको अध्यक्षता
2021-01-28 18:40:52cri
Share with:

जनवरी २८ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोको बैठकमा ‘पोलिटव्यूरोबाट चीन राष्ट्रिय जन काँग्रेसको स्थायी समित, राज्य परिषद, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन, सर्वोच्च जन अदालत, सर्वोच्च जन न्यायाधिवक्ता कार्यालयको कार्य एवं केन्द्रीय समितिको सचिवालयको कार्य प्रतिवेदनको मिलिजुली अवस्था प्रतिवेदनको सुनुवाइ’ गरेको छ। यसका साथै बैठकले ‘आधारभूत तहको व्यवस्थापन प्रणाली तथा क्षमताको आधुनिक निर्माण प्रवर्द्धन सम्बन्धी राय सुझाव’, ‘चिनियाँ कम्युनिष्ट पार्टीको उनाइसौं केन्द्रीय समितिको छैटौँ निगरानी कार्य सम्बन्धी मिलिजुली प्रतिवेदन’ र ‘केन्द्रीय समितिको निगरानी कार्य नेतृत्वदायी टोली मुख्य कार्य अवस्था २०२० प्रतिवेदन’ लगायतका दस्तावेजलाई अनुमोदन गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सो बैठकको अध्यक्षता गर्नुभएको हो।