च्याउ व्यवसायबाट स्थानीय किसान लाभान्वित
2021-01-28 15:09:51cri
Share with:

च्याउ व्यवसायबाट स्थानीय किसान लाभान्वित_fororder_蘑菇3

केही वर्षयता चीनको कान्सु प्रान्तको लिन्स्या ह्वै जातीय स्वशासित प्रदेश मातहतको लिन्स्या जिल्लाले च्याउ उत्पादनमा ठूलो विकास गर्दै आएको छ।

च्याउ व्यवसायबाट स्थानीय किसान लाभान्वित_fororder_蘑菇2

आधुनिक तरिका सहित च्याउ उत्पादन तथा व्यवसायबाट स्थानीय किसानहरू लाभान्वित हुँदै आएका छन्।

च्याउ व्यवसायबाट स्थानीय किसान लाभान्वित_fororder_蘑菇4