२० लाख डोज चिनियाँ खोप चिलीमा पुग्यो
2021-01-29 10:34:21cri
Share with:

२० लाख डोज चिनियाँ खोप चिलीमा पुग्यो_fororder_疫苗1

चीनको खसिङ अर्थात् साइनो फ्याक्स कम्पनीद्वारा उत्पादित पहिलो चरणको लगभग २० लाख डोजका चिनियाँ खोपलाई २८ तारिख बिहान चिलीको राजधानी सान्दियागोमा पुर्‍याइएको छ।

२० लाख डोज चिनियाँ खोप चिलीमा पुग्यो_fororder_疫苗3

सान्दियागोको विमानस्थलमा पुगेर चिलीका राष्ट्रपति, स्वास्थ्य मन्त्रीसँगै अरू पदाधिकारीहरूले चिनियाँ खोप प्राप्त भएको अवसरमा खुसी व्यक्त गरेका छन्।

२० लाख डोज चिनियाँ खोप चिलीमा पुग्यो_fororder_疫苗4