चीनमा खेतीपाती सुरु
2021-02-03 15:38:39cri
Share with:

चीनमा खेतीपाती सुरु_fororder_3

चीनमा खेतीपाती सुरु_fororder_4

आज फेब्रुअरी तीन तारिखदेखि बसन्त ऋतु सुरु भएको छ। बेइजिङमा बुधबारदेखि न्यानो पनि भएको छ । फूलहरु फुल्न थालेका छन् र किसानहरुको खेतीपाती पनि सुरु भएको छ।