यान थाई शहरको मिठो स्याउ
2021-02-04 09:28:57cri
Share with:

यान थाई शहरको मिठो स्याउ_fororder_1

यान थाई शहरको मिठो स्याउ_fororder_2

चीनको शान तुङ प्रान्तको यान थाई शहरको स्याउ ज्यादै मिठो र प्रसिद्ध छ। प्रतिवर्ष स्याउ टिप्ने बेला त्यहाँका किसानहरु ज्यादै खुसी हुन्छन् । चीनका विभिन्न क्षेत्रका मानिसहरुले यान थाई स्याउ किन्न चाहन्छन् ।