केटाकेटीद्वारा सांस्कृतिक कार्यक्रम आयोजना
2021-02-04 09:31:00cri
Share with:

केटाकेटीद्वारा सांस्कृतिक कार्यक्रम आयोजना_fororder_11

 

केटाकेटीद्वारा सांस्कृतिक कार्यक्रम आयोजना_fororder_33

चीनको नव वर्ष आउँदै छ। नव वर्ष मनाउनका लागि आन ह्वी प्रान्तीय केटाकेटीहरुले चिनियाँ पराम्परागत सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेका छन। कार्यक्रम आयोजना गर्न पाउँदा उनीहरु ज्यादै खुसी देखिन्छन्।