खोपको चिन्तालाई कसरी शिथिल पार्ने चीनको उपाय
2021-02-04 09:34:54cri
Share with:

खोपको चिन्तालाई कसरी शिथिल पार्ने चीनको उपाय_fororder_src=http___nimg.ws.126.net__url=http%3A%2F%2Fdingyue.ws.126.net%2F2020%2F1230%2F7e502e6dj00qm5dd4000uc000hs009zm&thumbnail=650x2147483647&quality=80&type=jpg&refer=http___nimg.ws.126

नयाँ कोरोना भाइरस खोप विश्वका लागि एक उत्साहजनक कुरा हो। तापनि यस खोपको प्रयोगमा गरिबी र धनीबीचको भिन्नता नै समस्या रहेको छ। विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टान देसाईले हाल जानकारी दिनुभएअनुसार ४९ वटा धनी मुलुकमा ३ करोड ९० लाखभन्दा बढी खोप लगाइएको छ। तर अविकसित मुलुकमा केवल २५ खोप लगाइयो। गुयनामा राष्ट्रपति लगायत केवल २५ जनताले खोप लगाएका छन्। जसबाट हेर्दा यो संसार नैतिकता हराएको विनाशकारी दुर्घटनाको नजिक पुगेको भन्दै महाप्रबन्धकले चिन्ता प्रकट गर्नुभएको छ। उहाँको चिन्ता विश्वको साझा चिन्ता हुनुपर्छ।