चिनियाँ रक्षा मन्त्रालायबाट प्राप्त जानकारीअनुसार, कम्बोडिया सेनाको अनुरोध र केन्द्रिय सैन्य आयोगको स्वीकारमा चिनियाँ जनमुक्ति सेनाले ७ तारिख कम्बोडियाका सेनालाई कोभिड-१९ विरूद्धको खोप प्रदान गरेको छ।
यो चिनियाँ खोप प्रदान गर्नु भनेको चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको खोपलाई विश्व सार्वजनिक उत्पादनको रूपमा बनाउने घोषणा अनुरूप हो।
कम्बोडियाली सेना चिनियाँ सेनाबाट खोप पाउने पहिलो विदेशी सेना हो।