चिनियाँ परम्परागत पात्रो अनुसार, आउने वर्ष गोरू वर्ष हो। सबैभन्दा ठूलो चाड वसन्त चाड नजिकिँदै गरेको सिलसिलामा साङहाई शहरको वातावरण पर्वमयी बनेको छ। नयाँ वर्षको स्वागतका लागि मानिसहरू सरसामान किनमेलमा व्यस्त छन्।