चिनियाँ परम्परागत चाड वसन्त चाडको अवधिमा ताजा फूल दिने चलन छ। गोरू वर्षको वसन्त चाड नजिकिँदै आएको अवसरमा शानतुङ, हपै, च्याङसु, क्वाङतु प्रान्त लगायत चीनका विभिन्न ठाँउमा रहेका फूल बजारमा ताजा फूलको विक्री ठूलो परिमाणमा बढेको छ।