दुई नयाँ वर्षको स्वागत गर्दै ल्हासा
2021-02-09 10:29:36CRI
Share with:

दुई नयाँ वर्षको स्वागत गर्दै ल्हासा_fororder_1.JPG

चिनियाँ पात्रोअनुसार वसन्त चाड नजिकिँदै छ। यही फेब्रअरी १२ तारिख चिनियाँ वसन्त चाड अर्थात् नववर्षको पहिलो दिन हो।

 दुई नयाँ वर्षको स्वागत गर्दै ल्हासा_fororder_2.JPG

यस पटक अर्थात् सन् २०२१ मा चिनियाँ वसन्त चाड तथा तिब्बती पात्रोअनुसार नयाँ वर्ष एकै दिनमा परेको छ।

दुई नयाँ वर्षको स्वागत गर्दै ल्हासा_fororder_3

तिब्बती ल्हासामा वातावरण पर्वमयी बनेको छ। विभिन्न जातीय सर्वसाधारणले संयुक्त रूपमा दुई नयाँ वर्ष मनाउँदै छन्।