सी चिनफिङद्वारा पुराना नेताहरुलाई बसन्त चाडको शुभकामना
2021-02-09 19:03:37cri
Share with:

वसन्त महोत्सव को पूर्वसन्ध्यामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले पार्टी तथा देशका नेताहरूसँग टेलिफोन र अन्य विधिध तरिका मार्फत च्याङ च मिन, हू चिन थाउ लगायतका पुरना नेताहरुलाई बसन्त चाडको शुभकामना व्यक्त गर्नु भएको छ।

पुराना नेताहरूले यसको लागि आभार व्यक्त गर्नुका साथै एक असाधारण वर्षमा सी चिन फिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले जनतालाई सन्तोषजनक, विश्वविख्यात र ऐतिहासिक काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ।