‘चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासबारे चर्चा’ प्रकाशित
2021-02-21 16:54:37CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको पार्टी इतिहास तथा ऐतिहासिक सामग्री अनुसन्धानालयबाट सम्पादित सी चिनफिङको चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासबारे चर्चा’ किताब हालै प्रकाशित भएको छ।

यस किताबमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास सम्बन्धि सीका ४० वटा लेखहरूलाई समेटिएको छ र केही लेख पहिलो पटक प्रकाशनमा ल्याइएका हुन्।