छुङ छिङ शहरको उ लुङ जिल्लामा पर्यटन
2021-02-24 09:55:09cri
Share with:

छुङ छिङ शहरको उ लुङ जिल्लामा पर्यटन_fororder_3

छुङ छिङ शहरको उ लुङ जिल्लाको स्यान न्यु शान राष्ट्रिय पार्क एकदमै सुन्दर छ। यो पार्कमा धेरै रुखहरु छन्। त्यसैले ज्यादै हरियो देखिन्छ।