छिङहाई तालको प्राकृतिक दृश्य
2021-02-25 16:23:14cri
Share with:

छिङहाई तालको प्राकृतिक दृश्य_fororder_4

छिङहाई तालको प्राकृतिक दृश्य_fororder_5

उत्तर पश्चिमी चीनको छिङहाई प्रान्तको प्राकृतिक दृश्य ज्यादै सुन्दर छ। यसमध्ये छिङहाई ताल सबैभन्दा प्रसिद्ध छ।  यहाँको प्राकृतिक दृश्य ज्यादै आकर्षक देखिन्छ। छिङहाई सरकारले पनि यो ताललाई राष्ट्रिय पार्कका रुपमा निर्माण गरेको छ।