छ्याङ लुङ चिडियाखाना
2021-02-26 09:58:19cri
Share with:

 

छ्याङ लुङ चिडियाखाना_fororder_22

छ्याङ लुङ चिडियाखाना_fororder_33

छ्याङ लुङ चिडियाखाना_fororder_44

छयाङ लुङ चिडियाखाना चीनको क्वाङ तुङ प्रान्तको क्वाङ तुङ शहरमा पर्दछ। यो चीनको अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना हो। उक्त चिडियाखाना प्रतिदिन बिहान नौ बजेदेखि साँझ साढे छ बजेसम्म खुला रहन्छ। एक मिटरभन्दा कम उचाइका बालबालिकाका लागि उक्त चिडियाखानामा निशुल्क प्रवेश पाइन्छ। त्यहाँ प्रवेशका लागि अधिकतम शुल्क 250 युआन लाग्छ।