चिनियाँहरुको बिहानी नास्ता
2021-02-26 09:52:21cri
Share with:

चिनियाँहरुको बिहानी नास्ता_fororder_1

चिनियाँहरुको बिहानी नास्ता_fororder_2

चिनियाँ खानेकुरा धेरै मिठा छन् र साथै धेरै किसिमका पनि छन्। चिनियाँहरुको बिहानी नास्ता पनि धेरै छन्। उदाहरणका लागि चाउचाउ, बाफिलो मम, ममचा, विविध प्रकारका रोटी, अण्डा फ्राइडराइस, जाउलो र तौफू जेली छन्। vv