वसन्त खेतीको आरम्भसँगै कृषि उपकरण बनाउँदै
2021-03-01 16:03:45CRI
Share with:

वसन्त खेतीको आरम्भसँगै कृषि उपकरण बनाउँदै_fororder_2021030101

वसन्त खेती सुरू भएको छ। हाल चीनको क्वै चौ प्रान्तीय छेन तोङ नान म्याउ र तोङ जातीय स्वायत्त प्रिफेक्चर खाइ ली शहर वान श्वै बस्तीका लोहारहरू परम्परागत फलामे कृषि उपकरण बनाउन व्यस्त छन्। ती कृषि उपकरणहरू पहाडी क्षेत्रका किसानहरूले प्रयोग गर्दछन्।