चिनियाँ कम्युनिष्ट पार्टी र देशका सर्वोच्च नेता सी चिनफिङले मार्च १ तारिख दिन जनता नै कम्युनिष्ट पार्टीको शक्तिको स्रोत भएकाले पार्टीका युवा कार्यकर्ताहरूले जनतालाई निराश नपार्न भावनात्मकतालाई पछ्याउनुपर्ने बताउनुभएको छ। राष्ट्राध्यक्ष सीले सन् २०२१ को वसन्त टर्मिनल सत्रमा केन्द्रिय पार्टी स्कूलका युवा तथा मध्यम-उमेर समूहका कार्यकर्ताहरूका लागि प्रशिक्षण कक्षा उद्घाटन समारोहमा यस्तो धारणा व्यक्त गर्नुभएको हो।
सी चिन फिङले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले आफूलाई सरकारी अधिकारीको सट्टा सामान्य मानिस ठान्नुपर्ने युवा कार्यकर्ताले यो कुरालाई जीवनभर बिर्सनु नहुनेमा पनि जोड दिनुभयो।