हपै प्रान्तका किसानहरू वसन्त ऋतुको खेतीपातीमा व्यस्त
2021-03-01 11:17:31CRI
Share with:

हपै प्रान्तका किसानहरू वसन्त ऋतुको खेतीपातीमा व्यस्त_fororder_1

हपै प्रान्तका किसानहरू वसन्त ऋतुको खेतीपातीमा व्यस्त_fororder_2

तापक्रम बढ्दै गएको सिलसिलामा हपै प्रान्तको थाङ शान र छिन ह्वाङ ताउ आदि क्षेत्रमा वसन्त ऋतुको खेतीपाती कार्य पनि क्रमश शुरु भएको देखिन्छ। किसानहरू वसन्त ऋतुको सदुपयोग गर्दै मिहिनेतसँग खेतीपातीमा व्यस्त देखिन्छन्।