सुन्दर कमलको फूल
2021-03-02 15:23:33cri
Share with:

सुन्दर कमलको फूल_fororder_4

 

वसन्त ऋतुमा गृष्म दरबारमा विविध रङ्गीचङ्गी फूलहरु फुल्नुका साथै हरियाली हुन्छ। अनि गृष्म ऋतुमा यहाँ कमलको फूल फुल्दछ जुन निकै चित्ताकर्षक देखिन्छ। हरेक वर्षको जुलाई बीसदेखि अगस्ट बीस तारिखसम्म धेरै मानिसहरु यहाँ फक्रेका कमलको फूल हेर्न ओइरिन्छन्।