फुचहै पर्यटकीय स्थलको रमणीय दृश्य
2021-03-09 15:12:14cri
Share with:

फुचहै पर्यटकीय स्थलको रमणीय दृश्य_fororder_普者黑1

फुचहै राष्ट्रिय सिम्सार पार्क चीनको युननान प्रान्तको वन शान च्वाङ र म्याउ जातीय स्वशासित प्रदेश मातहतको छ्यौपै जिल्लामा अवस्थित छ।

फुचहै पर्यटकीय स्थलको रमणीय दृश्य_fororder_普者黑2

वसन्त ऋतुलाई फुचहैको अवलोकन गर्ने सबैभन्दा उपयुक्त अवधि मानिन्छ।

फुचहै पर्यटकीय स्थलको रमणीय दृश्य_fororder_普者黑3