पैचीङको हट पट
2021-03-10 16:24:19cri
Share with:

पैचीङको हट पट_fororder_1

पैचीङको हट पट_fororder_2

हट पट चीनको एउटा विशेषतायुक्त खानेकुरा हो। खास गरी हिउँद ऋतुमा तातो हटपट। चीनको फरक क्षेत्रमा फरक किसिमको हट पट पाइन्छ। चीनमा धेरै किसिमका हट पट पाइन्छन्।तलको फोटोहरु पैचीङ हटपट हो । तपाईंलाई चीन आउने मौका मिलेमा एक पटक हट पटको अनुभव गर्नुहोला।