#नेपालीको आँखामा चीन# ड्रागन नाच
2021-03-14 14:59:57CRI
Share with:

यतिखेर चीनमा वसन्त ऋतुको आगमन भएको छ। कोरोना महामारी पनि लगभग अन्त्य भएकाले गल्लीचोक, बागबगैंचामा चिनियाँहरूको जीवन सामान्य अवस्थामा फर्किएको देखिन्छ। पैचिङको एउटा पार्कमा ड्रागन नाच गर्दै गर्दाको यो दृश्य लक्ष्मी लम्सालले खिच्नुभएको छ।