क्वी चौ प्रान्तका किसानहरु खेतीपातीमा व्यस्त
2021-03-15 16:30:20cri
Share with:

क्वी चौ प्रान्तका किसानहरु खेतीपातीमा व्यस्त_fororder_6

क्वी चौ प्रान्तका किसानहरु खेतीपातीमा व्यस्त_fororder_7

क्वी चौ प्रान्तको रड् च्याङ जिल्लाका किसानहरु हाल खेतीपातीमा व्यस्त भएका छन्। यहाँको भूमि र मौसम खेतीपातीका लागि निकै राम्रो मानिन्छ। यहाँका किसानहरुको खेतीपातीमार्फत आम्दानीमा वृद्धि भएको छ।