दक्षिणी याङसी नदी क्षेत्रमा अवस्थित दश वटा प्राचीन नदी र तालसहितको गाउँबस्तीमध्येको एक चौ च्वाङ
2021-03-23 16:29:00cri
Share with:

 

दक्षिणी याङसी नदी क्षेत्रमा अवस्थित दश वटा प्राचीन नदी र तालसहितको गाउँबस्तीमध्येको एक चौ च्वाङ_fororder_3232

दक्षिणी याङसी नदी क्षेत्रमा अवस्थित दश वटा प्राचीन नदी र तालसहितको गाउँबस्तीमध्येको एक चौ च्वाङ_fororder_3233

चीनको दक्षिणी याङसी नदी क्षेत्रको मौसम न्यानो भएका कारणले त्यहाँ धेरै पानी पर्ने गर्छ। त्यसैले त्यस ठाउँलाई माछा र चामलको घर पनि भनिन्छ। चीनको शाङ हाई, शाङ चौ, सु चौ आदि क्षेत्र दक्षिण याङसी नदी क्षेत्रमा अवस्थित प्राचीन नदी र तालसहितको गाउँबस्तीको नजिकै पर्छ।