सी चिन फिङको फु चौ निरीक्षण भ्रमण
2021-03-25 09:42:12CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले मार्च २४ तारिख फु च्येन प्रान्तीय फु चौ शहरमा निरीक्षण भ्रमण गर्नुभएको छ। उहाँले च्याउ ये पद मार्ग, तीन लेन्स र सात गल्ली भन्ने ऐतिहासिक तथा साँस्कृतिक सडक, फु च्येन फु क्वाङ कम्पनी लिमिटेडको निरीक्षण गर्दै शहरी योजनाको निर्माण, ऐतिहासिक तथा साँस्कृतिक सडकको संरक्षण, उद्योग-व्यवसायको नवप्रवर्तनको विकास अवस्थाबारे जानकारी लिनुभएको छ।