चेरीको रोपाइँबाट ग्रामीण क्षेत्रको विकास
2021-03-26 15:03:31cri
Share with:

चेरीको रोपाइँबाट ग्रामीण क्षेत्रको विकास_fororder_1

हालैका वर्षहरूमा ह पै प्रान्तीय छिन व्हाङ ताउ शहरको शान हाई क्वान क्षेत्रले स्थानीय मौसम र माटोको विशेषताबमोजिम किसानलाई चेरी रोप्न निर्देशन दिएको छ। स्थानीय क्षेत्रले सहकारी, आधार क्षेत्र र किसान ढाँचामार्फत किसानलाई आम्दानी बढाउन सहयोग गर्नुका साथै ग्रामीण क्षेत्रको समग्र विकासमा टेवा पुर्याएको छ। बताएअनुसार, शान हाई क्वान क्षेत्रमा चेरी रोपाइँको क्षेत्रफल करीब तीस हजार मू अर्थात् दुई हजार हेक्टर पुगेको छ।