अमेरिकी प्राध्यापक : ट्रम्पले चीनको विकास रोक्न सक्दैन, बाइडेनले पनि सक्दैन
2021-03-26 15:00:13cri
Share with:

अमेरिकी प्राध्यापक : ट्रम्पले चीनको विकास रोक्न सक्दैन, बाइडेनले पनि सक्दैन_fororder_TIM图片20210326145903

हालै अमेरिकी आर्थिक प्राध्यापक रिचर्ड वुल्फले रुसको टेलिभिजनलाई अन्तर्वार्ता दिँदै चीनको विकासलाई कसैले रोक्न नसक्ने कुरा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, ट्रम्पले चीनको विकास रोक्न सक्दैन,  बाइडेनले पनि चीनको विकास रोक्न सक्दैन।

पछिल्लो बीसदेखि तीस वर्षसम्म अमेरिकी जनताहरुले चीन र अमेरीकाको आर्थिक र व्यापारिक सम्बन्धबाट हित प्राप्त गरेका छन्। तर ट्रम्प सरकारले उक्त आपसी हितयुक्त सम्बन्धलाई विच्छेड गरेको थियो।