चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा इजिप्टमा भएको रेल दुर्घटनाप्रति संवेदना सन्देश
2021-03-27 20:20:30cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मार्च २७ तारिख इजिप्टमा भएको दुःखद रेल दुर्घटनाप्रति  इजिप्टका राष्ट्रपति सेसीलाई संवेदनाको सन्देश पठाउनुभएको छ। उहाँले चीन सरकार र चिनियाँहरु जनताको तर्फबाट सो दुर्घटनमा परी मर्नेहरुप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै मृतकका आफन्त र घाइतेहरुप्रति सदिच्छापूर्ण सान्त्वना व्यक्त गर्नुभएको छ।