हाल तिब्बतको लिन ची क्षेत्रमा आरूको फूल फुलेको छ। हरेक वर्ष यसै समयमा यहाँ दश हजार किलोमिटर क्षेत्रफलको भूभागमा आरूको फूल फुल्छ। यसै गरी, हरेक वर्ष दश लाखभन्दा बढी पर्यटकहरु दृश्यावलोकनका लागि यहाँ आउने गर्दछन्।