विश्वमा बाँड्ने 'चिनियाँ आकाशे आँखा' रेडियो दूरबीनको प्रयोग
2021-03-31 19:24:01CRI
Share with:

'चिनियाँ आकाशे आँखा’ विश्वमा सबैभन्दा ठूलो रेडियो दूरबीन हो

त्यसको अपार्चरको कूल क्षेत्रफल २.५ लाख वर्गमिटर छ

३५ वटा फुटबल रंगशाला बराबर

यसको लागि चीनले २२ वर्षसम्म प्रयास गरेको हो

 

'चिनियाँ आकाशे आँखा’ फास्ट विश्वमा सबैभन्दा संवेदनशील रेडियो दूरबीन हो

टाढामा १३ अरब ७० करोड लाइट यिएरबाट परको क्षेत्रमा हेर्न सकिन्छ

यसको लागि चीनले ९ करोड अमेरिकी डलर लगानी गरेको छ

 

मार्च ३१, २०२१देखि फास्ट विश्वको लागि खुला हुन थालेको छ

जसबाट सम्पूर्ण मानवजातिले अझ दूरगामी भिजन पाउन सक्ने छ।