पाण्डा अध्ययन केन्द्र
2021-03-31 15:52:34cri
Share with:

पाण्डा अध्ययन केन्द्र_fororder_3

पाण्डा अध्ययन केन्द्र_fororder_4

छन तु शहरको पाण्डा अध्ययन केन्द्र चीनको स छआन प्रान्तको छन तु शहरमा पर्दछ। यहाँको प्राकृतिक दृष्य ज्यादै राम्रो छ। पाण्डा अध्ययन केन्द्रका कर्मचारीहरुले पाण्डाहरुको स्याहार सुसार तथा खाना दिने काम गर्छन्।