आफ्नै आँखाले देखेको सिन्च्याङ विश्वासिलोः शाङहाइ सहयोग संगठनका महासचिव
2021-04-04 17:13:07cri
Share with:

हालै शाङहाइ सहयोग संगठनका महासचिव भ्लादिमिर इमामोभिच नोरोभ र चीनका लागि अन्य मुलुकका कूटनीतिज्ञहरू जम्मा गरी ३० जनाले सिनच्याङको भ्रमण गर्नुभएको छ। सीजीटीएनसँगको अन्तर्वार्तामा महासचिव भ्लादिमिर इमामोभिच नोरोभले सिन्च्याङको विकासले प्रतिनिधि टोलीलाई आश्चर्यचकित बनाएको छ र विश्वलाई झुटोबाट ठट्टा गर्नुहुँदैन भन्ने प्रकाश पार्नुभएको छ। आर्थिक विकास यति द्रूत भएको सिन्च्याङ खुला नहुने कुरालाई विश्वास गर्दैन भन्ने ठहर पनि उहाँले व्यक्त गर्नुभएको छ।