छिङमिङ पर्व चिनियाँ स्वर्गीय पूर्वजहरुको पूजा-आजा गर्ने परम्परागत पर्व हो। आज अप्रिल ४ तारिख चीनका विभिन्न क्षेत्रमा स्वर्गीय बहादुर तथा शहीदहरूको सम्झना कार्यक्रम भएका छन्। मानिसहरूले राष्ट्रिय स्वतन्त्रता र जनताको मुक्ति तथा देशको समृद्धि, जनताको सुखमय जीवनका लागि बलिदान दिने शहीदहरूलाई सम्मान दिएका छन्।