खोप लगाउने मोबाइल बस
2021-04-09 14:53:00cri
Share with:

खोप लगाउने मोबाइल बस_fororder_01

अप्रिल १ तारिखदेखि पैचिङको फङथाइ, सीछङ, शोनयी, छाउयाङ यी ४ जिल्लामा अघिपछि गरी खोप लगाउने मोबाइल बस सञ्चालनमा ल्याइएको छ। घनाबस्ती भएको क्षेत्रमा ती मोबाइल बसले खोप लगाउने दरलाई बढाउनुका साथै बटुवालाई खोपसम्बन्धि प्रचार-प्रसार गर्न सहयोग गर्नेछ।