वुहान पुनःसुचारु भएको पहिलो वार्षिकोत्सव
2021-04-09 14:36:05cri
Share with:

वुहान पुनःसुचारु भएको पहिलो वार्षिकोत्सव_fororder_1

सन् २०२० अप्रिल ८ तारिखको पहिलो घडीबाट नयाँ कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि ७६ दिनसम्म बन्द गरिएको वुहान पुनःसुचारु भएको थियो।एक वर्षपछि वुहान फेरि उठेको छ। वर्तमान संसारमा महामारी निरन्तर फै‍लिँदै छ। चीनले विश्व महामारी विरुद्ध अझ बढी द्दढ पाइला चाल्ने छ। बन्द भएको बेलाको फोटो र एक वर्षपछिको फोटोहरुसँग तुलना गर्दा पुनःउत्थान भएको वुहान देख्नसक्छौं।