उच्च गतिको रेलको युगमा पहाडी क्षेत्रको मन्द रेल
2021-04-14 15:52:23cri
Share with:

उच्च गतिको रेलको युगमा पहाडी क्षेत्रको मन्द रेल #चीनकोविकास_fororder_04141

सन् १९७० मा ३ लाख रेलमार्ग कामदारको प्रयासमा सछ्वान र युनान दुई प्रान्तलाई जोड्ने छनखुन रेलमार्ग सञ्चालनमा आएको थियो। सछ्वान प्रान्तको यस रेलले ताल्याङ पहाडलाई पार गरी बन्द अवस्थामा रहेको पहाडी क्षेत्रलाई बाहिरी पक्षसँग जोडेको थियो।

उच्च गतिको रेलको युगमा पहाडी क्षेत्रको मन्द रेल #चीनकोविकास_fororder_04142

हाल पनि ४० किलोमिटर प्रतिघण्टाको उक्त मन्द रेल सञ्चालनमा छ। युनानको फुस्यौङ सहरदेखि सछ्वानको फानचह्वासम्म ११ घण्टा ४ मिनेटको दुरीमा जम्मा २६ स्टेशनहरू छन्।

उच्च गतिको रेलको युगमा पहाडी क्षेत्रको मन्द रेल #चीनकोविकास_fororder_04143

रेलको टिकट मुलय २ युआनदेखि २५.५ युआनसम्म छ। निकै मन्द भए तापनि रेलमार्ग वरिपरिका जनतालाई अत्यावश्यक सुविधा पुर्याउँदै आएको छ।