चिनियाँ बाजालाई विदेशमा फैलाउने कलाकार वाङ यु
2021-04-14 16:09:33CRI
Share with:

पैचिङको बाजाको प्रतिनिधित्व गर्ने बाजा भनेको तीन तारे बाजा सानस्यान नै हो। उनको परिवार सबै पैचिङबासी हुन्। तीन पुस्ताले नै तीन तारे सानस्यान बजाउँदैआएको हो। सानस्यान मेरो जीवनको मुख्य विषय पनि हो। २००० वर्षको इतिहास बोकेको सानस्यान पहिले अधिकाँश अवधिमा परम्परागत ओपेरामा प्रयोग गरिने बाजा थियो। उनका बाजेको पुस्तादेखि यसलाई एकल रूपमा पनि बजाउन सकिने बाजाको रूप लिएको हो