सिल्क रोडको व्यापारिक केन्द्र काश बजारले जीवन्त शक्ति थप्दै
2021-04-15 10:54:39CRI
Share with:

सिल्क रोडको व्यापारिक केन्द्र काश बजारले जीवन्त शक्ति थप्दै_fororder_hima0415xinjiang-1

सिनच्याङको काश प्राचीन सिल्क रोडको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक शहर हो। बितेका २००० वर्षयता, विश्वका विभिन्न ठाँउबाट आएका व्यापारीहरू यहाँ भेला भएर आदानप्रदान गर्दै आएका छन्। यसै कारणले काश उत्पादन वस्तुको महत्वपूर्ण व्यापार हबको रूपमा रहँदैआएको छ।